विद्युतीय चुहावट नियन्त्रण चाडैः मन्त्री शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विद्युतीय चुहावट नियन्त्रण चाडैः मन्त्री शर्मा



काठमाडौं २५ चैत । उर्जा मन्त्री जनार्दन शर्माले विद्युत चुहावट नियन्त्रण र विद्युतीय सुरक्षाका लागि सरकारले चाँडै नै नीति बनाउने बताए । विद्युतीय चुहावट नियन्त्रण गर्न नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको ‘विद्युत सुरक्षा दिवस २०७३’को अवसरमा मन्त्री शर्माले सो कुरा बताएका हुन् ।

प्राधिकरणले आयोजना गरेको उक्त कार्यक्रमका अवसरमा शुक्रबार जनचेतना मुलक र्याली निकालीएको छ । विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण,र किफायती उपयोग, देशको सम्बृद्विमा सहयोग भन्ने नाराका साथ आयोजना गरेको प्रभातफेरी कार्यक्रम प्राधिकरणहुँदै भद्रकालि, सुन्धारा, नयाँ सडक, रत्नपार्क क्षेत्र परिक्रमा गरेको छ ।

कार्यक्रममा मन्त्री जनार्दन शर्मा, राज्य मन्त्री सत्य नारायण भगत, प्राधिकरणका प्रमुख कुलमान घिसिङ लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित : २५ चैत्र २०७३, शुक्रबार ०७:२९