कहाँ पुग्यो सुनकाे भाउ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कहाँ पुग्यो सुनकाे भाउ ?



काठमाडौं २७ चैत। आइतवार स्थानीय बजारमा सुनको भाउ सामान्य ओरालो लागेको छ । शुक्रवार प्रतितोला ५४ हजार ६ सयमा किनबेच भएको सुन आज घटेर ५४ हजार ४ सयमा झरेको छ ।

त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदीको भाउ तोलाको ८ सय तोकिएको छ । शुक्रवार चाँदी प्रतितोला ८ सय १० मा किनबेच भएको थियो ।

प्रकाशित : २७ चैत्र २०७३, आईतवार ०६:३३