एनआइसी एसिया क्यापिटलको सिइओमा खनाल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआइसी एसिया क्यापिटलको सिइओमा खनाल नियुक्त



काठमाडौं, २ बैशाख । एनआइसी एसिया क्यापिटलको सिइओमा रामचन्द्र खनाल नियूक्त भएका छन् । एनआइसी एसिया बैंकका वरिष्ठ प्रवन्धक समेत रहेका खनाल विगत १० वर्षदेखि वित्तीय क्षेत्रमा कार्यरत छन् । यसअघि उनी सिद्धार्थ बैंकसँग थिए ।

यसैबीच एनआईसी एसिया क्यापिटलले विधिवत रुपमा बैंकको धितोपत्र निक्षेप प्रवन्धकको रुपमा कार्य थालेको छ । बैंकको शेयर सम्वन्धी सम्पूर्ण कार्य अब एनआइसी एसिया क्यापिटलबाट हुनेछ ।

प्रकाशित : २ बैशाख २०७४, शनिबार ०६:५३