एनआइसी एशिया बैंकको दियो सबैभन्दा बढी व्याज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआइसी एशिया बैंकको दियो सबैभन्दा बढी व्याज



काठमाडौं ३ बैशाख । एनआइसी एशिया बैंकले बचत खातामा वाणिज्य बैंकहरुमध्ये सबैचन्दा बढी व्याज दिएको छ । बैंकले बचत खातामा ८ प्रतिशत ब्याज दर दिएको छ ।

बैंकले समुन्नती नामक नयाँ बचत खाता सार्वजानिक गर्दै सो खातामा ८ प्रतिशत व्याज दिने अफर गरेको हो । यो खाता शुन्य मौज्दातमा खोल्न सकिन्छ ।

राष्ट्र बैंकले कल डिपोजिटको ब्याज बचत खाताको तल्लो सीमा बराबर मात्रै दिन पाइने व्यवस्था गरेपछि बैंकहरुले बचत खाताको ब्याजदर बढाउएका हुन् ।

समुन्नती बचत खाता खोल्नेलाई बैंकले निशुल्क डेबिट कार्ड र एसएमएस तथा इन्टरनेट बैंकिङ सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।

प्रकाशित : ३ बैशाख २०७४, आईतवार ०५:२१