हाम्रो विकास बैकको बुक क्लोज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हाम्रो विकास बैकको बुक क्लोज



काठमाडौ ३ बैशाख । हाम्रो विकास बैक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । बैँकले १ बराबर २ को अनुपातमा हकप्रद निष्कासन गर्न लागेकोले बैशाख ११ गते दर्ता किताब बन्द हुने जानकारी बैँकले नेप्से लाई दिएको छ ।

प्रकाशित : ३ बैशाख २०७४, आईतवार ०७:२१