राष्ट्रिय वाणिज्य बैँकको साधारणसभा बैशाख २२मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्रिय वाणिज्य बैँकको साधारणसभा बैशाख २२मा



काठमाडौँ ५ बैशाख । राप्ट्रिय वाणिज्य बैँक लिमिटेडको २९औ साधारण सभा बैशाख २२ गते होटेल अन्नपूर्ण दरबारमार्गमा हुने भएको छ । सो साधारण सभाको मुख्य एजेन्डा भनेको एनआइडिसि डेभलपमेन्ट बैँक लिमिटेड संगको मर्जरको तयारी रहेको छ ।

जेठ १४ गते २०७३ मा संसदको बैठकमा यि दुवै सस्था एकआपसमा मर्जहुने प्रस्ताब पास भैसकेको छ । राप्ट्रिय वाणिज्य बैँक को अरु एजेन्डामा आर्थिक वर्ष ७२÷७३ को अनुमोदन गर्ने र ७३÷७४ को मुनाफाको जानकारी दिने रहेको छ ।

प्रकाशित : ५ बैशाख २०७४, मंगलवार ०८:०९