तिनाउ विकास बैँकको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तिनाउ विकास बैँकको मुल्य समायोजन



काठमाडौं, ६ बैशाख । तिनाउ विकास बैँक लिमिटेडको ३५ प्रतिशत हकप्रद शेयरको मुल्य समायोजन भएको छ । ३ सय ८१ रुपैया काएम भएको हकप्रद शेयरको औसत आधार मुल्य भने ३ सय ९९ रुपैया रहेको छ ।

प्रकाशित : ६ बैशाख २०७४, बुधबार ०६:२७