काबेली विकास बैंकको दर्ता किताब बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

काबेली विकास बैंकको दर्ता किताब बन्द



काठमाडौं ६ बैशाख। काबेली विकास बैंक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । बैँकले बेशाख २७ गते साधारण सभा गर्न लागेकोले बैशाख १३ गते देखि २७ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।

प्रकाशित : ६ बैशाख २०७४, बुधबार ०६:४७