समीट माइक्रोफाइनान्सको बोनश शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

समीट माइक्रोफाइनान्सको बोनश शेयर सुचिकृत



काठमाडौं, ७ बैशाख ।समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैक लिमिटेडको  बोनश शेयर सुचिकृत भएको छ।  २ लाख २५ हजार कित्ता बोनस शेयर आज नेप्सेमा सुचिकृत भएको छ ।

प्रकाशित : ७ बैशाख २०७४, बिहीबार ०७:१३