प्रतितोला ५५ हजार ६ सय सुनको भाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रतितोला ५५ हजार ६ सय सुनको भाउ



काठमाडौं ८ बैशाख ।साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन तोलामा १ सय रुपैयाँले घटेर प्रति तोला ५५ हजार ५  सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ८ सय रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचांदी व्यवसायी महासंघले आज शुक्रबार  प्रति १० ग्रान फाइन गोल्ड गुणस्तरको मूल्य ४७ हजार ५  सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ८६ रुपैयाँ कायम गरेको छ।

प्रकाशित : ८ बैशाख २०७४, शुक्रबार ०७:१४