१० मिनेटमै ५० अंकले बढ्यो नेप्से, १५ मिनेटका लागि सर्किट ब्रेक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१० मिनेटमै ५० अंकले बढ्यो नेप्से, १५ मिनेटका लागि सर्किट ब्रेक



काठमाडौं १० बैशाख । आइतबार बजार खुलेको १० मिनेटमै सर्किट ब्रेक लागेको छ । नेप्से परिसूचक ३ प्रतिशतले बढेपछि १५ मिनेटका लागि बजार बन्द भएको हो ।

बजार ११ बजेर २५ मिनेटमा पुर्न खुलेको छ ।

बजार ३ प्रतिशतले बढ्दा झण्डै ५० अंकले बढेको छ । उपसूचकहरुमा बैकिङ ५९ अंक र बीमा २९४ अंकले बढेका छन् ।

प्रकाशित : १० बैशाख २०७४, आईतवार ०६:०८