डीआइजी सिलवाल र अधिवक्ता शम्भु थापा पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

डीआइजी सिलवाल र अधिवक्ता शम्भु थापा पक्राउ



काठमाडौं, ११ बैशाख । प्रहरीले डीआइजी नवराज सिलवाललाई पक्राउ गरेको छ । आइजीपी नियुक्तिका विषयमा अदालतमा विचाराधीन मुद्दावारे वरिष्ठ अधिवक्ता शम्भु थापासँग परामर्श गरिरहेका बेला थापाको घरबाटै सिलवाल र थापालाई नियन्त्रणमा लिइएको वताइएको छ ।

सर्बाेच्च अदालतमा आइजीपी नियुक्ति सम्बन्धी मुद्दा विचाराधीन छ ।

प्रकाशित : ११ बैशाख २०७४, सोमबार ०५:२१