हाम्रो विकास बैँकको हकप्रद शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हाम्रो विकास बैँकको हकप्रद शेयरको मुल्य समायोजन



काठमाडौं ११ बैशाख । हाम्रो विकास बैँक लिमिटेडको २०० प्रतिशत हकप्रद शेयरको मुल्य समायोजन भएको छ । २ सय ७६ रुपैया काएम भएको हकप्रद शेयरको औसत आधार मुल्य भने ३ सय २ रुपैया रहेको छ ।

प्रकाशित : ११ बैशाख २०७४, सोमबार ०६:०३