सुर्या लाइफ इन्स्योरेन्सको लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुर्या लाइफ इन्स्योरेन्सको लाभांश



काठमाडौं १४ बैशाख । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बैशाख १३ गते बसेको संचालक समितिको बैठकले १० प्रतिसत शेयर लाभांश र ३४ लाख ५३ हजार ९ सय ४७ रुपैया नगद लाभास कर पं्रयोजनको लागिदिने निण्य गरेको छ । साथै बैठकले बोनश शेयर पछि १० बराबर ४ को अनुपातमा हकप्रद शेयर दिने भएको छ । सो निर्णय विमा समित र साधारण सभा बाट स्वीकृत हुन बाकि छ ।

प्रकाशित : १४ बैशाख २०७४, बिहीबार ०५:५४