सहयोगी विकास बैंकको हकप्रद जेठ १ देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहयोगी विकास बैंकको हकप्रद जेठ १ देखि



काठमाडौं, १४ बैशाख । सहयोगी विकास बैंकले ३५ प्रतिशत हकप्रद सेयर जेठ १ देखि बिक्री गर्ने भएको छ । हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रवन्धक एनसिएम मर्चेन्ट बैकिङका अनुसार हकप्रदको बिक्री जेठ १ मा खुल्ला भएर असार ४ मा बन्द हुने छ ।
अहिले ३१ करोड चुक्ता पुँजी रहेको बैंकको हकप्रदपछि ४२ करोड रुपैयाँ चुक्ता पुँजी पुग्ने छ । हकप्रद सेयर एनसिएम मर्चेन्ट र सहयोगी विकास बैंकका शाखाबाट भर्न सकिने छ ।

प्रकाशित : १४ बैशाख २०७४, बिहीबार ०७:२५