प्रोग्रोशिभ फाइनान्सको दर्ता किताब बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रोग्रोशिभ फाइनान्सको दर्ता किताब बन्द



काठमाडौं १४ बैशाख। प्रोग्रोशिभ फाइनान्स लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । फाइनान्सले जेठ २ गते विशेष साधारण सभा गर्न लागेकोले बैशाख २६ गते देखि जेठ २ गते सम्म दर्ता किताब बन्द रहने जानकारी नेप्सेलाई दिएको छ ।

प्रकाशित : १४ बैशाख २०७४, बिहीबार ०८:४७