सिद्र्धाथ इन्स्योरेन्सको शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्र्धाथ इन्स्योरेन्सको शेयरको मुल्य समायोजन



काठमाडौं, १७ बैशाख । सिद्र्धाथ इन्स्योरेन्स लिमिटेडको १९ दशमलव २३ प्रतिशत हकप्रद शेयरको मुल्य समायोजन भएको छ । १६ सय ६० रुपैया काएम भएको हकप्रद शेयरको औसत आधार मुल्य भने १३ सय ८९ रुपैया रहेको छ ।

प्रकाशित : १७ बैशाख २०७४, आईतवार ०६:०२