यस्तो छ एमालेको घोषणापत्र(हेर्नुहोस् पूर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

यस्तो छ एमालेको घोषणापत्र(हेर्नुहोस् पूर्णपाठ)



काठमाडौ  १८ बैशाख । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच पार्टी अध्यक्ष केपी ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एमालेले घोषणापत्रमा ०५१ सालको मनमोहन अधिकारी र २०७२ सालको केपी ओली सरकारले ल्याएका अधिकांश कार्यक्रमलाई पुनस् निरन्तरता दिएको छ । ओली सरकारका कतिपय महत्त्वाकांक्षी योजनालाई पार्टीले पुनःअघि सारेको छ । एमालेको घोषणापत्रमा ‘समृद्धि, समानता र सबल राष्ट्रको आधार, गाउँदेखि केन्द्रसम्मै एमालेको सरकार’ नारा दिइएको छ ।

 

एमालेको घोषणापत्रको पूर्णपाठ   लिंक  थिच्नुस् ।

 

प्रकाशित : १८ बैशाख २०७४, सोमबार ०९:१३