शाखा खोल्न दिएको लाइसेन्स खारेज हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शाखा खोल्न दिएको लाइसेन्स खारेज हुने



काठमाडौं १९ बैशाख । आठ ब्रोकर कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शाखा बिस्तार गर्न दिएको समयसीमा गुजारेका छन्।

अरुण सेक्युरिटिज, ओपल सेक्युरिटिज, मार्केट सेक्युरिटिज, जेएफ सेक्युरिटिज, मल्ल एंड मल्ल सेक्युरिटिज, सगरमाथा सेक्युरिटिज, सिप्ला सेक्युरिटिज र श्रीप्रदी सेक्युरिटिजले शाखा विस्तारका लागि नेप्सेले दिएको १५ बैशाखसम्मको म्याद गुजारेका हुन्।

प्रकाशित : १९ बैशाख २०७४, मंगलवार ०९:१०