७दशमलव ५५ अंकले बढ्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

७दशमलव ५५ अंकले बढ्यो नेप्से



काठमाडौँ १९ बैशाख । मंगलबार नेप्से ७ दशमलव ५५ अंकले बढेको छ ।मंगलबार होटल ,उतपादन मुलक , फाईनान्स र अन्य समुह बाहेक अरु सबै समुहले कमाएका छन । मंगलबार इन्स्योरेन्स समुहले बजार बढायो । मंगलबार इन्स्योरेन्स समुह ७९ दशमलव ०२ अंकले बढेको छ । मंगलबार विकास बैक समुह १६ दशमलव ४३ अंकले, बैकिड. समुह ६ दशमलव ८८ अंकले र जलविघुत समुह ३ दशमलव १६ अंकले उकालो लागेको छ । मंगलबार हेटल समुह २८ दशमलव ८८ अंकले, उतपादन मुलक समुह ५ दशमलव ४६ अंकले, अन्य समुह २ दशमलव ३२ अंकले र फाईनान्स समुह २ दशमलव १७ अंकले ओरालो लागेको छ ।

मंगलबार कारोबारमा आएका १४३ कम्पनी बाट १५ लाख ४८ हजार २ सय ५२ कित्ता शेयरबाट ९२ करोड ९० लाख ७३ हजार १ सय ३४ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : १९ बैशाख २०७४, मंगलवार ०९:४१