भार्गव विकास बैँकको दर्ता किताब बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भार्गव विकास बैँकको दर्ता किताब बन्द



काठमाडौं १४ बैशाख।भार्गव विकास बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । बैकले जेठ ६ गते विशेष साधारण सभा गर्न लागेकोले बैशाख २८ गते दर्ता किताब बन्द रहने जानकारी नेप्सेलाई दिएको छ । विशेष साधारण सभाले १० बराबर ८ को अनुपातमा हकप्रद शेयर को प्रस्ताप स्वीकृत गर्न सक्छ ।

प्रकाशित : २० बैशाख २०७४, बुधबार ०७:४२