एभरेष्ट बैंकको बोनस शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट बैंकको बोनस शेयर सूचिकृत



काठमाडौं, २० बैशाख ।एभरेष्ट बैंक लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । बैंकको १ करोड ८६ लाख ३८ हजार २ सय २८ दशमलव ४१ कित्ता बोनस शेयर आज नेप्सेमा सुचिकृत भएको हो।

प्रकाशित : २० बैशाख २०७४, बुधबार ०९:१२