सिभिल बैँकको बोनश शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिभिल बैँकको बोनश शेयरको मुल्य समायोजन



काठमाडौं,२१ बैशाख । सिभिल बैँक लिमिटेडको २ दशमलव ८८ प्रतिशत बोनश शेयरको मुल्य समायोजन भएको छ । २ सय ५९ रुपैया काएम भएको बोनश शेयरको औसत आधार मुल्य भने २ सय ३४ रुपैया रहेको छ ।

प्रकाशित : २१ बैशाख २०७४, बिहीबार ०५:२०