क्यामेरा किन्ने भन्ने दोधारमा हुनुहुन्छ ? यी कुराहरु ख्याल गर्नुहोस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

क्यामेरा किन्ने भन्ने दोधारमा हुनुहुन्छ ? यी कुराहरु ख्याल गर्नुहोस्



काठमाडाै २२ बैशाख । तपाई क्यामरा किन्ने मुडमा हुनुहुन्छ । क्यामरा किन्दा कुनको के राम्रो भन्दा पनि बुंदागत रुपमा हेर्नु पर्ने कुरा लिस्ट गरिएको छ ।

गुगल या अन्य सर्च इन्जिन प्रयोग गरेर सो बिषयमा तुलना गरेर हेर्न सकिन्छ । क्यामेरामा क्यानन र निकोनका क्यामेरा आफैमा उत्कृस्ट छन् तर खरिद गर्दा आफ्नो आवश्यकता अनुसारको बिशेषता हेरेर खरिद गर्दा धेरै फाइदा हुन्छ ।

दुइ मध्ये कुन क्यामेरा किन्ने भन्ने दोधारमा हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस र निर्णय गर्नुहोस ।

१. सेन्सर
२. स्पीड
३. अपरेशन
४. भिडियो क्वालिटी
. अप्शनहरु । एजेन्सीको सहयोगमा

प्रकाशित : २२ बैशाख २०७४, शुक्रबार ०६:३६