यती डेभलपमेण्ट बैंक र महालक्ष्मी विकास बैंक गाभिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यती डेभलपमेण्ट बैंक र महालक्ष्मी विकास बैंक गाभिए



काठमाडौं २४ वैशाख  ।यती डेभलपमेण्ट बैंक र महालक्ष्मी विकास बैंक गाभिएर महालक्ष्मी विकास बैंक बन्ने भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न यती डेभलपमेण्ट बैंकको १५ औं बार्षिक साधारण सभा उक्त निर्णय पारित गरेको हो ।

सभामा दुबै बैंकको सेयर मुल्य अनुपात १ः१ कायम गर्ने प्रस्ताब पनि पारित गरिएको बैंकले जानकारी दिएको छ । बैंकले चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा २१ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

 

प्रकाशित : २४ बैशाख २०७४, आईतवार ०७:१२