सेवा विकास बैँकको बोनश र हकप्रद शेयर सुचिकृत « अर्थबजार – आर्थिक विकासको लागि सञ्चार

Feature News

सेवा विकास बैँकको बोनश र हकप्रद शेयर सुचिकृत



काठमाडौं २५ बैशाख । सेवा विकास बैँक लिमिटेडको बोनश र हकप्रद शेयर सुचिकृत भएको छ । ८ लाख ८ हजार ५ सय ५४ कित्ता बोनश शेयर र ५१ लाख ६ हजार ६ सय ६२ कित्ता हकप्रद शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : २५ बैशाख २०७४, सोमबार ०५:४०