सिनर्जी पावर डेभलपमेनटको साधारण शेयर सुचिकृत « अर्थबजार – आर्थिक विकासको लागि सञ्चार

Feature News

सिनर्जी पावर डेभलपमेनटको साधारण शेयर सुचिकृत



काठमाडौं २५ बैशाख । सिनर्जी पावर डेभलपमेनट लिमिटेड को साधारण शेयर सुचिकृत भएको छ । ७० लाख कित्ता साधारण शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : २५ बैशाख २०७४, सोमबार ०८:५२