नमस्ते वित्तीय सस्थाको हकप्रद र बोनश शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नमस्ते वित्तीय सस्थाको हकप्रद र बोनश शेयर सुचिकृत



काठमाडौं २ जेठ। नमस्ते वित्तीय सस्था  लिमिटेडको हकप्रद र बोनश शेयर सुचिकृत भएको छ । ३ लाख ७५ हजार हकप्रद शेयर र ९० हजार कित्ता बोनश शेयर आज नेप्सेमा सुचिकृत भएको छ ।

प्रकाशित : २ जेष्ठ २०७४, मंगलवार ०५:५८