जेविल्स फाईनान्सको बोनश शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जेविल्स फाईनान्सको बोनश शेयर सुचिकृत



काठमाडौं २ जेठ। । जेविल्स फाईनान्स लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ । ३ लाख २१ हजार ६२ कित्ता बोनश शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : २ जेष्ठ २०७४, मंगलवार ०६:०६