Feature News

वेष्टर्न डेभलपमेन्ट बैँकको हकप्रद शेयर सुचिकृत



काठमाडौं २ जेठ। । वेष्टर्न डेभलपमेन्ट बैँक लिमिटेडको हकप्रद शेयर सुचिकृत भएको छ । १५ लाख ६९हजार ६ सय कित्ता हकप्रद शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : २ जेष्ठ २०७४, मंगलवार ०६:२४