महँगियो सुनचाँदी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महँगियो सुनचाँदी



काठमाडौं, ३ जेठ।बुधबार  सुनचाँदी महँगिएको छ। अघिल्लो दिन तोलामा ३ सय रुपैयाँले बढेको सुन बुधबार भने २ सयले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै चाँदी  तोलामा ५ रुपैयाँले महँगो भएको छ। प्रतितोला ७ सय ५० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ।

 

प्रकाशित : ३ जेष्ठ २०७४, बुधबार ०८:२४