एन. बि. इन्सुरेन्सको हकप्रद शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एन. बि. इन्सुरेन्सको हकप्रद शेयरको मुल्य समायोजन



काठमाडौं ४ जेठ। एन. बि. इन्सुरेन्स कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद शेयरको मुल्य समायोजन भएको छ । १ हजार रुपैया काएम भएको हकप्रद शेयरको औसत आधार मुल्य भने ५ सय ५० रुपैया रहेको छ ।

प्रकाशित : ४ जेष्ठ २०७४, बिहीबार ०५:२७