स्वरोजगार लघुविक्त विकास बैँकको दर्ता किताब बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्वरोजगार लघुविक्त विकास बैँकको दर्ता किताब बन्द



काठमाडौं ७ जेठ।स्वरोजगार लघुविक्त विकास बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । जेठ ५ गते बसेको संचालक समितिको बैठकले २ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने निर्णय गरेकोले जेठ १७ गते दर्ता किताब बन्द हुने जानकारी नेप्से लाई दिएको छ ।

प्रकाशित : ७ जेष्ठ २०७४, आईतवार ०८:१०