सिद्धार्थ बैँककोे दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ बैँककोे दर्ता किताब बन्द हुने



काठमाडौं ७ जेठ। सिद्धार्थ बैँक लिमिटेडकोे दर्ता किताब बन्द हुने भएको छ । बैँकले १० बराबर ३ को अनुपातमा हकप्रद शेयर दिनलागेकोले जेठ १६ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।

प्रकाशित : ८ जेष्ठ २०७४, सोमबार ०९:४७