आउने भो ग्लोबल आईएमई क्यापिटलको अर्को सामुहिक लगानी कोष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आउने भो ग्लोबल आईएमई क्यापिटलको अर्को सामुहिक लगानी कोष



काठमाडौं, जेठ १० । ग्लोबल आईएमई क्यापिटलले एक अर्ब २० करोड रुपैयाँको सामुहिक लगानीकोष ल्याउने भएको छ । कम्पनीले उक्त सामूहिक लगानी कोषको इकाई बिक्रीका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

एक अर्ब रुपैंयाको सामुहिक लगानी कोष ग्लोबल आइएमई समुुन्नति योजना १ जारी गरेको ग्लोबल आईएमई क्यापिटलले दोस्रो योजना अन्तर्गत ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१  को दश रुपैयाँ अंकित मूल्यमा एक करोड २० लाख कित्ता ईकाई बिक्री गर्ने भएको हो ।

प्रकाशित : १० जेष्ठ २०७४, बुधबार ०८:२४