सानिमा बैंकले ल्यायो नयाँ योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानिमा बैंकले ल्यायो नयाँ योजना



काठमाडौं ११ जेठ  । सानिमा बैंकले शून्य मौज्दातमै साढे ६ प्रतिशत व्याजदर दिने योजना ल्याएको छ । ‘स्पेशल स्यालरी एकाउन्ट’ नामको यस योजनाको व्याज भुक्तानी प्रत्येक त्रैमासमा हुने बैंकले जनाएको छ ।

त्यस्तै सम्पन्न वचत खातामा ८ प्रतिशत व्याज दिने छ । यसका लागि भने न्यूनतम मौज्दात १ लाख रुपैयाँ तोकिएको बैंकले जनाएको छ ।

प्रकाशित : ११ जेष्ठ २०७४, बिहीबार ०६:४३