कामना विकास बैँकको बोनश शेयर सुचिकृत « अर्थबजार – आर्थिक विकासको लागि सञ्चार

Feature News

कामना विकास बैँकको बोनश शेयर सुचिकृत



काठमाडौं, १२ जेठ । कामना विकास बैँक लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ । १४लाख २७ हजार ७ सय ४३ कित्ता बोनश शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : १२ जेष्ठ २०७४, शुक्रबार ०६:०१