कुमारी बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत « अर्थबजार – आर्थिक विकासको लागि सञ्चार

Feature News

कुमारी बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत



काठमाडौं, १२ जेठ । । कुमारी बैंक लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको ५६ लाख ८० हजार ३ सय ९१ दशमलव २९ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : १२ जेष्ठ २०७४, शुक्रबार ०८:२२