आर्थिक वर्ष २०७४/७५को बजेट – ( LIVE ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

आर्थिक वर्ष २०७४/७५को बजेट – ( LIVE )



काठमाडाै १५ जेठ ।  व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले ‘आर्थिक वर्ष २०७४÷७५ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरिरहेका छन्  ।

नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते नै बजेट पेस गर्नुपर्ने व्यवस्थानुसार उहाँले संसद्मा आज आगामी आवको बजेट प्रस्तुत गरेका हुन । यसअघि राष्ट्रिय योजना आयोगका अध्यक्ष एवम् प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले आगामी आवको आयव्यय विवरण (बजेट) पारित गरेको थियो । आयोगले पारित गरेको बजेट मन्त्रिपरिषद्को आजैको बैठकले अनुमोदन गरेको हो ।

प्रकाशित : १५ जेष्ठ २०७४, सोमबार १०:३९