हिमालय बैँकको बोनश शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिमालय बैँकको बोनश शेयर सुचिकृत



काठमाडौं १७ जेठ। हिमालयन बैँक लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ । १ करोड ३४ लाख ९७ हजार ४ सय ३५ कित्ता बोनश शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : १७ जेष्ठ २०७४, बुधबार ०५:५३