३ दशमलव ८ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

३ दशमलव ८ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ १८ जेठ । कारोबार साता को अन्तिम दिन आज बिहिबार नेप्से ३ दशमलव ८ अंकले ओरालो लागेको छ। १६सय ८ मा खुलेको नेप्से १६ सय ५ मा पुगेर बन्द भएको छ। बिहिबार उतपादनमुलक र जलविधुत समुह बाहेक अरु सबै समुहले गुुमाएको छ ।
बिहिबार होटल समुहले सबैभन्दा धेरै गुमाएको छ। बिहिबार होटल समुह २५ दशमलव ३२ अंकले ओरालो लागेको छ। बिहिबार इन्स्योरेन्स समुहले १० दशमलव ४९ अंकले , विकास बैँक ९ दशमलव ९५ अंकले, अन्य समुह ८ दशमलव ९६ अंकले, फाइनान्स समुह ३ दशमलव ८ अंकले, र बैकिड. समुह १ दशमलव ७५ अंकले ओरालो लागेको छ । बिहिबार उतपादनमुलक समुह १९ दशमलव १६ अंकले र जलविधुत समुह ७ दशमलव ०४ अंकले उकालो लागेको छ ।
बिहिबार कारोबारमा आएका १४७ कम्पनी बाट ११ लाख ९२ हजार ९सय ५८ कित्ता शेयरबाट ६४ करोड ९१ लाख ७ हजार ४ सय ४६ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : १८ जेष्ठ २०७४, बिहीबार ०९:४४