स्वीडेनले हटायो १०० र ५०० दरका नोट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्वीडेनले हटायो १०० र ५०० दरका नोट



काठमाडौँ, २२ जेठ । नेपाल राष्ट्र बैंकले २००१ सिरिजका ३ अक्टुबर २०१६ भन्दाअघि जारी भएका स्वीडिस क्रोनर १०० र ५०० दरका नोट यही जेठ २८ भित्र साटिसक्न अनुरोध गरेको छ ।राष्ट्र बैंकले सोमबार विज्ञप्ति जारी गर्दै  नोट साटिसक्न आग्रह गरेको हो । स्वीडेनको केन्द्रीय बैंक (रिक्स बैंक)ले उक्त दरका बैंक नोट चलनचल्तीबाट हटाउने निर्णय गरेकाले राष्ट्र बैंकको बैकिङ कार्यालय थापाथलीबाट सटही गरिसक्न सम्बन्धित सबैमा सूचना गरिएको छ।
स्वीडेनले स्वीडिस क्रोनर १०० र ५०० दरका नोट हटाउने निर्णय गरेको छ। एक स्वीडिस क्रोन बराबर ११ रुपैयाँ ८८ पैसा हुन्छ।

प्रकाशित : २३ जेष्ठ २०७४, मंगलवार ०५:४७