शुक्रावारबाट भार्गवको सेयर लिलामी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शुक्रावारबाट भार्गवको सेयर लिलामी



काठमाडौं  २४ जेठ ।भार्गव विकास बैंकको ८५ हजार २ सय ३१ कित्ता सेयर शुक्रवारबाट लिलामी बिक्री खुल्ला हुने भएको छ ।संस्थापक समुहको ३२ हजार ४ सय ६६ कित्ता र सर्वसाधारण समुहको ५२ हजार ७ सय ६५ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।यसकोलागी एनएमबी क्यापीटलबाट आवेदन फाराम किनेर लिलामी भर्न सकिने छ ।

 

प्रकाशित : २४ जेष्ठ २०७४, बुधबार ०६:५८