सिद्धार्थ बैंकले ३० प्रतिशत हकप्रदपछि फेरि १० प्रतिशत सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ बैंकले ३० प्रतिशत हकप्रदपछि फेरि १० प्रतिशत सेयर दिने



काठमाडौं २६ जेठ। सिद्धार्थ बैंक लिमिटेडले फेरि १० प्रतिशत हकप्रद सेयर जारि गर्ने भएको छ। बैंकले अहिले ३० प्रतिशत सेयर जारि गर्दै छ।   ३० प्रतिशत हकप्रदपछि कायम हुने पूँजीमा बैंकले १० प्रतिशत सेयर दिने भएको हो। यसको निर्णय सञ्चालक समितिले गरिसकेको छ। अब असार १८ गतेको विशेष साधारणसभाले प्रस्ताव अनुमोदन गर्ने छ।
बैंकका ७० शाखा र दुई एक्सटेन्सन काउन्टर छन्। बैंकका ८८ एटिएम छन्। ७० शाखारहित बैंकिङ सेवा पनि छ।

प्रकाशित : २६ जेष्ठ २०७४, शुक्रबार १०:३५