कंगनाको पारिश्रमिक ६ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कंगनाको पारिश्रमिक ६ करोड



काठमाडौं । अहिले बलिउडमा सबैभन्दा नाम चलेकी नायिकको नाम लिंदा कंगना रनौतको नाम सबैभन्दा अगाडि आउँछ । बलिउडमा क्विन समेत भनेर चिनिने कंगनाले आफ्नो पारिश्रमिक बढाएर ६ करोड पुर्याएकी छिन् ।
 
यसअघि कंगनाले ३ करोड पारिश्रमिक लिंदै आएकी थिइन् । एकपछि अर्को चलचित्र हिट हुंदै गएपछि उनको भाउ बढेको हो भारतिय समाचार संस्थामा उल्लेख छ । उनलाई काम गर्न बोलाउने निर्माता निर्देशक पनि दिनदिनै बढेका बढ्यै छन्  ।
कंगना अभिनित पछिल्लो चलचित्र तन्नु वेड्स मनु रिटर्नसले १५० करोड कमाई गरेको थियो । कंगना अभिनित कटृी बटृी प्रदर्शन हुनै बाँकी छ ।

प्रकाशित : २३ असार २०७२, बुधबार १०:५२