सिद्धार्थ बैँकको दर्ता किताब बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ बैँकको दर्ता किताब बन्द



काठमाडौँ २८ जेठ । सिद्धार्थ बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । बैँकको आषाढ १८ गते विशेष साधारण सभा हुन लागेकोले आषाढ ५ गते दर्ता किताब बन्द हुने जनकारी नेप्सेले दिएको छ ।

प्रकाशित : २८ जेष्ठ २०७४, आईतवार ०९:१२