अरुण फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा विष्णु पाण्डे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अरुण फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा विष्णु पाण्डे



काठमाडौं  २८ जेठ । अरुण फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा विष्णु पाण्डे नियुक्त भएका छन् । गत जेठ ३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त पाण्डेले जेठ २२ गतेदेखि नै फाइनान्सको कार्यभार सम्हालि सकेका छन् ।

प्रकाशित : २८ जेष्ठ २०७४, आईतवार १३:२५