संसार हल्लाएका यी चर्चित कम्पनी नाफाको हिसाबले धेरै पछाडी छन, जान्नस् कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

संसार हल्लाएका यी चर्चित कम्पनी नाफाको हिसाबले धेरै पछाडी छन, जान्नस् कारण



ट्विटर, उबर जस्ता नाम सुन्ने बितिकै हामीलाई लाग्छ यी कम्पनीहरुले धेरै पैसा कमाउछन् । तर यथार्थ भने अलि फरक छ । यस हिसाबले हेर्दा चर्चित भनिएका कम्पनि नाफाको हिसाबले धेरै नै पछाडी छन ।

ट्विटर

३४० मिलियन एेक्टिव यूजर प्रति दिन ५२ मिलियन ट्विट हुदा पनि ट्विटर खास फाइदामा भने छैन । यो कम्पनीको सेयरको मुल्य २०१४मा ७३ करोड थियो तर अहिलेे यसको मुल्य १६ डलर मात्रै छ । यसकाे सबै भन्दा ठूलो कारण भनेको ट्विटरल अाफ्ना युजरबाट खासै पैसा कमाउन सकेको छैन ।

स्नैपच्याट


अहिले छिमेकी भारतमा विवादमा रहेको सोशल नेटवर्की‌ग एेप स्नैपच्याट पनि दमदार शुरुअात गर्दाको अवस्था भन्दा अहिले निकै घाटमा अाएको छ । लगातार युजर बढाउदा पनि कम्पनीले पैसा कमाउन मुस्किल बन्दै गएको छ र यो लगातार घाटामा छ । किनकी फेसबुकको तुलनामा यसमा बिज्ञापन दिन निकै महंगो पर्न अाउछ ।

उवर

विश्वका धेरै शहरहरु मध्ये ५७० शहर मा काम गर्ने कैब कम्पनी उबरको अवस्था खस्कदो छ । उबर अाफनो कैब बुक गर्दा निकै सहुलियत दिन्छ । त्यस कारण यसको लाभ दिन प्रतिदिन कम हुँदै गएको छ ।

टम्बलर


याहूले यस माइक्रोब्लोगिंग एेपसंग साझेदारी सुरु गरेको थियो त्यस समय याहूको अनुमान यो थियोकी २०१५मा यसको फाइदा लगभग १०० मिलियन डलर पुग्छ तर केही दिनमा नै यसको CFOले भने कम्पनी खास फाइदामा छैन ।

टेस्ला

प्रायः चर्चामा रहिरहने कार कम्पनी टेस्ला २०१५को तेस्रो चाैमासमा २३० मिलियन डलर घाट भएको थियो । त्यस पछि २२ मिलियन डलर फाइदा हुँदा समेत अवस्थामा खास अन्तर नै अाउन सकेन ।एजेन्सीको सहयोगमा

प्रकाशित : २९ जेष्ठ २०७४, सोमबार ०६:२४