सेञ्चुरी कमर्सियलको बोनश शेयर सुचिकृत « अर्थबजार – आर्थिक विकासको लागि सञ्चार

Feature News

सेञ्चुरी कमर्सियलको बोनश शेयर सुचिकृत



काठमाडौं २६ जेठ। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ । ३६ लाख ८९ हजार कित्ता बोनस सेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : ३० जेष्ठ २०७४, मंगलवार ०६:२७