लक्ष्मी बैँकको बोनश शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लक्ष्मी बैँकको बोनश शेयरको मुल्य समायोजन



काठमाडौं ४ असार ।लक्ष्मी बैँक लिमिटेडको १८ दशमलव २९ प्रतिशत बोनश शेयरको मुल्य समायोजन भएको छ । ४ सय १४ रुपैया काएम भएको बोनश शेयरको औसत आधार मुल्य भने ४ सय ३५ रुपैया रहेको छ ।

प्रकाशित : ४ असार २०७४, आईतवार ०५:३५